नेपाल सरकारको शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग को र रामगोपालपुर न.पा. का कार्यालयको समन्वय मा मिति २०८०/०२/२२ मा केन्द्रिय सहरी करिडोरको एकीकृत विकास रणनीतिको अध्ययन (जनकपुर-बर्दिबास) सम्बन्धी छलफल र रायसुझाउ गरियो ।
२०८१/०२/२३ गते कृषि विकास फारम चन्द्रडाँगी, झापा र रामगोपालपुर न. पा. को कार्यालय, महोत्तरी को समन्वयमा रामगोपालपुरको न.पा. को कार्यालयको सभाहलमा रामगोपालपुरका कृषकहरूलाई बहुगुणि २ धानको विउ निशुल्क वितरण गर्ने कार्यक्रम समापण भयो ।