समाचार
सेवाहरु


१)सम्बन्धित व्यक्तिको वडा अध्यक्षको सिफारिस सहितको निवेदन
२) ना.प्र.पत्रको प्रतिलिपि
३) घर नक्सा पास प्रमाण पत्रको प्रतिलिपि
४) किता नापी नक्सा (ब्लु प्रिन्ट)
५)जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपि र सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने


१) वडा अध्यक्षको सिफारिस सहितको निवेदन
२) घर भएको स्थान को ज.घ.प्र.पुर्जाको प्रतिलिपि
३) निवेदक ना.प्र.पत्रको प्रतिलिपि
४) घर नक्सापास इजाजत पत्रको प्रतिलिपि
५)चालु आ.व.को एकिकृत सम्पति कर तिरेको प्रतिलिपि


१) सम्बन्धित व्यक्तिले भरी पेश गरेको सम्बन्ध बिच्छेद अनुसूची फाराम
२)नागरिकता प्रमाण पत्रको प्रतिलिपि
३) अदालतको फैसलाको प्रतिलिपि


१) पति पत्नी दुबैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची फाराम
२)पति पत्नी को अनिवार्य उपस्थिति
३) पतिको नागरिकता अनिवार्य पेश गर्नु पर्ने (पतिको विवाह हुनु अगाबै बनाएको भए पेश गर्नु पर्ने )
४) पत्नीले आफ्नो पिता वा अभिवावकको नागरिकता अनिवार्य पेश गर्नुपर्ने


१) सम्बन्धित व्यक्तिको ना.प्र.पत्रको प्रतिलिपि १ प्रति
२)नाम,थर,आदि फरक परेको सम्बन्धित कागजपत्रको प्रतिलिपि १ प्रति
३) सम्बन्धित वडाको किटानी सिफारिस
४) सम्बन्धित वडाको सर्जमिन मुचुल्का


१) नेपाल राजपत्र भाग ३ अनुसूची १ नियम ३ को उपनियम (१ ) सँग सम्बन्धित विवरण गरेको फाराम १ प्रति
२)सम्बन्धित वडा अध्यक्षको सिफारिस
३) हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति
४) निवेदकको पिता/पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको ना.प्र.पत्र को पर्तिलिपि
५) विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि १ प्रति
६) जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि १ प्रति
७) जन्ममितिको खुलेको शैक्षिक योग्यता को प्रमाण पत्रको प्रतिलिपि १ प्रति
८) अन्य गा.वि.स/न.पा . बाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई-सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि १ प्रति
९) निवेदक पिता/पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि १ प्रति
१०) सम्बन्धित वडाको किटानी सर्जमिन मुचुल्का र उपयुक्त विवरण उल्लेखित निवेदन
११) विवाहित महिलाको हकमा निजको बाबु वा अन्य माइती तर्फको व्यक्तिको ना.प्र.प. को प्रतिलिपि १ प्रति


१) सम्बन्धित व्यक्तिको नेपाली ना.प्र.पत्रको प्रतिलिपि १ प्रति प्रमाण पत्रको फोटोकापी १ प्रति
२) विवाह दर्ताको प्रमाण पत्र
३) सम्बन्धित वडाको रितपुर्बक सर्जमिन मुचुल्का
४) वडाको सिफारिस


१) सम्बन्धित व्यक्तिको ना.प्र.पत्रको प्रतिलिपि
२) जग्गा धनी दर्ता प्र.पुर्जाको प्रतिलिपि
३) सम्बन्धित वडा अध्यक्षको सिफारिस


१) सम्बन्धित वडा अध्यक्षको सिफारिस सहितको निवेदन
२) न.पा.बाहिरका ना.प.पत्र भएमा बसाई सराई दर्ता प्र.पत्रको प्रतलिपि
३) सम्बन्धित व्यक्तिहरुको ना.प्र.पत्रको प्रतिलिपि
४) नावालकको हकमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
५) प्रमाण नभएको हकमा रितपूर्वक सम्बन्धित वडाको सर्मुजमिन मुचुल्का
६) हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ -३ प्रति
७) पेन्सनको हकमा पेन्सन पट्टाको फोटोकापी


१) सम्बन्धित वडा अध्यक्षको सिफारिस सहितको निवेदन
२) मृत्युदर्ता प्रमाण पत्रको प्रतिलिपि
३) मृतकसंगको नाता प्रमाणित पत्रको प्रतिलिपि
४ )निवेदकको नागरिकताको प्रमाणित पत्रको प्रतिलिपि
५ ) अंशबन्डाको हक स्थापित भएको अवास्था अ.व. पत्रको प्रतिलिपि
६) मृतकको नाउमा ज.घ..ड.प्र.पुर्जाको प्रतिलिपि
७) चालु आ.व.को एकिकृत सम्पति कर बुझाएको रसिद