FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव / सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ५०
आवश्यक कागजातहरु: 

१) पति पत्नी दुबैले संयुक्त रुपमा सहिछाप गरेको विवाह दर्ता अनुसूची फाराम 
२)पति पत्नी को अनिवार्य उपस्थिति 
३) पतिको नागरिकता अनिवार्य पेश गर्नु पर्ने (पतिको  विवाह हुनु अगाबै बनाएको भए पेश गर्नु पर्ने )
४) पत्नीले आफ्नो पिता वा अभिवावकको नागरिकता अनिवार्य पेश गर्नुपर्ने