FAQs Complain Problems

समाचार

ग्यालरी

आज मिति २०८२-०३-०९ गतेका दिन रामगोपालपुर नगरपालिकाको आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट कार्यक्रम नगर प्रमुख श्री राम दुलार साह ज्यूको अध्यक्षतामा मा.मन्त्री सरोज यादव ज्यूको प्रमुख आतिथ्यमा तथा उप-प्रमुख रिना देवी यादव, १-९ वडाका अध्यक्षहरु, जनप्रतिनिधिहरु, प्र.प्र.अ. अच्छेलाल दास ज्यू, नगरका कर्मचारी वर्ग, शिक्षकहरु, स्वास्थ्य कर्मीहरु तथा जनसमुदायको सहभागितामा १२ औं नगरसभा सु-समपन्‍न भयो ।

मिति: 06/23/2025 - 23:08
, , , ,

आज मिति २०८२/०२/२४ गतेका दिन नगर प्रमुख राम दुलार साह ज्यूको अध्यक्षतामा, उप-मेयर रिना देवी यादव, प्र.प्र.अ. श्री अच्छेलाल दास ज्यू तथा १-९ वडा अध्यक्ष, रामगोपालपुर नगरपालिकाको कार्यलयको विभिन्‍न शाखा तथा आम जनताको उपस्थितिमा "श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम" सु-समन्‍न भयो ।

मिति: 06/07/2025 - 18:10
, , , ,

मिति २०८१/०३/०७ गते का यस रामगोपालपुर नगर पालिका को ११ औं नगर सभा तथा बजेट, निति तथा कार्यक्रम को प्रस्तुति नगर प्रमुख श्री राम दुलार साह ज्यू द्वारा प्रस्तुति उक्त कार्यक्रम को प्रमुख अतिथि भौतिक पूर्वाधार बिकास मन्त्रि माननिय श्री सरोज कुमार यादव विशिष्ट अतिथि माननिय श्री सरोज सिंह कुशबाहा ज्यू नगर उप‍-प्रमुख रिना देवी यादव, लगायत रामगोपालपुर नगरपालिकाका सबै वडा अध्यक्षहरू को अतिथिय मा सो कार्यक्रम सु-समपन्न भयो ।

मिति: 06/25/2024 - 12:51
, , , , ,

नेपाल सरकारको शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग को र रामगोपालपुर न.पा. का कार्यालयको समन्वय मा मिति २०८०/०२/२२ मा केन्द्रिय सहरी करिडोरको एकीकृत विकास रणनीतिको अध्ययन (जनकपुर-बर्दिबास) सम्बन्धी छलफल र रायसुझाउ गरियो ।

मिति: 06/06/2024 - 12:16
, , , , , ,

२०८१/०२/२३ गते कृषि विकास फारम चन्द्रडाँगी, झापा र रामगोपालपुर न. पा. को कार्यालय, महोत्तरी को समन्वयमा रामगोपालपुरको न.पा. को कार्यालयको सभाहलमा रामगोपालपुरका कृषकहरूलाई बहुगुणि २ धानको विउ निशुल्क वितरण गर्ने कार्यक्रम समापण भयो ।

मिति: 06/06/2024 - 12:01
, , , , , , , , ,

रामगोपालपुर नगरपालिकामा कृषकहरुलाई नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषि सामाग्री वितरण गरेको छ। कृषकहरुलाई प्रोत्साहन गरी व्यवसायिक धान खेतीलाई बढावा दिन रामगोपालपुर नगरपालिका वडा नम्बर ७ का ५० जना कृषकहरुलाई धानको बिउ, इलेक्ट्रिक स्प्रे पम्प, डिजिटल काँटा, विषादीहरु सहितका सामग्री वितरण गरेको हो।

https://shirishnews.com/2024/05/16/60369/

मिति: 05/16/2024 - 21:43
, , , , , , , , ,

Pages

//