समाचार
आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट कार्यक्रम तथा १२औँ नगरसभा
आज मिति २०८२-०३-०९ गतेका दिन रामगोपालपुर नगरपालिकाको आ.व. २०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट कार्यक्रम नगर प्रमुख श्री राम दुलार साह ज्यूको अध्यक्षतामा मा.मन्त्री सरोज यादव ज्यूको प्रमुख आतिथ्यमा तथा उप-प्रमुख रिना देवी यादव, १-९ वडाका अध्यक्षहरु, जनप्रतिनिधिहरु, प्र.प्र.अ. अच्छेलाल दास ज्यू, नगरका कर्मचारी वर्ग, शिक्षकहरु, स्वास्थ्य कर्मीहरु तथा जनसमुदायको सहभागितामा १२ औं नगरसभा सु-समपन्न भयो ।