समाचार
श्री जतन मण्डल को अनिवार्य अवकाश कार्यक्रम
आज मिति २०८२/११/११ गतेको दिन रामगोपालपुर नगरपालिका को कार्यालय सहयोगी पदबाट सेवा गर्नु भएको श्री जतन मण्डलको अनिवार्य अवकाश समारोह कार्यक्रम सु-सम्पन भयो । यहाँ सम्म निरन्तर रुपमा सेवा दिनु भएकोमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।







