समाचार
आ.व. २०८१।०८२ को बजेट, नीति तथा कार्यक्रम सम्बन्धमा ।
नगर का.प. सदस्य सबै सदस्य,
यस रामगोपालपुर नगरपालिकाको अगामी आ.व. २०८१।०८२ को बजेट, नीति तथा कार्यक्रम २०८१।०३।०७ गते शुक्रबार दिउँसो ११ः०० बजे, सामुदायिक भवन रामगोपालपुर न.पा.-४ मा हुनगईरहेकोले तहाँको उपस्थितिका लागि हार्दिक अनुरोध छ ।