कृषि ज्ञान केन्द्र महोत्तरीको स्यालो ट्युब वेल, कृषि यांत्रिकरण, custom hiring र प्राङारिक मल प्रवर्द्धन सम्बन्धि कार्यक्रमको सुचना। अन्तिम म्याद २०८०/०९/२३ गते सम्म रहेको हुनाले इच्छुक ले म्याद भित्र आवश्यक कागजात सहित आफ्नो फाइल कार्यलयमा दर्ता गराउनु हुन अनुरोध छ ।
२०२३-१२-११ र २०२३-१२-१२ मा "स्थानीय सरोकारवालाहरूलाई लैंङ्गिक हिंसा र मानवीय सहयता संयन्त्र" सम्बन्धि २ दिने तालिम गुन्ज होटल, बार्दिबासमा WEM बाट प्रदान गरीयो ।