समाचार
श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम २०८१/०८२
आज मिति २०८२/०२/२४ गतेका दिन नगर प्रमुख राम दुलार साह ज्यूको अध्यक्षतामा, उप-मेयर रिना देवी यादव, प्र.प्र.अ. श्री अच्छेलाल दास ज्यू तथा १-९ वडा अध्यक्ष, रामगोपालपुर नगरपालिकाको कार्यलयको विभिन्न शाखा तथा आम जनताको उपस्थितिमा "श्रमको सम्मान राष्ट्रको अभियान कार्यक्रम" सु-समन्न भयो ।