समाचार
राष्ट्रिय हात्तीपाइले रोग निवारण आम औषधि सेवन अभियान, २०७९/०८० मा उत्कृष्ट कार्यसम्पादन गरे वापत स्वास्थ्य सेवा विभाग द्वारा सम्मानित ।
राष्ट्रिय हात्तीपाइले रोग निवारण आम औषधि सेवन अभियान, २०७९/०८० मा उत्कृष्ट कार्यसम्पादन गरे वापत स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (EDCD, Teku, Kathmandu) द्वारा संचालित रणनीतिक योजना तर्जुमा तथा समिक्षा कार्यक्रममा रामगोपालपुर नगरपालिकाका नगर प्रमुख श्री राम दुलार साहज्युलाई माननिय उप प्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री उपेन्द्र यादव , स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा तथा WHO द्वारा सम्मानित
-सम्मान ग्रहण गर्नु हुदै नगर प्रमुख
यस अभियानमा सहयोगी सवैमा विषेश धन्यवाद।