समाचार
रामगोपालपुर न.पा. कार्यालयको कर्मचारी बैठक
आज मिति २०८० चैत १६ गते रामगोपालपुर न. पा. कार्यालयको कर्मचारी बैठक रामगोपालपुर नगर प्रमुख श्रीमान् राम दुलार साह को अध्यक्षतामा सम्पन्न भयो । बैठकमा कर्मचारीहरुको समस्या तथा कर्मचारीहरू को दायित्व सम्बन्धि छलफल भयो ।