FAQs Complain Problems

मृत्यू प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव / सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
३५ दिन भित्र नि.शुल्क त्यस पश्चात रु ५०
आवश्यक कागजातहरु: 

१) सम्बन्धित व्यक्तिको ना.प्र.पत्रको प्रतिलिपि 
२) समबन्धित वडासमितिको सिफारिस सहितको निवेदन 
३) आवश्यक भएमा सर्जमिन मुचुल्का