समाचार
प्रथम पटक प्रकाशित सूचना !
आजको जनकपुर टुडे दैनिक पत्रिका अंक १७१, मिति २०८२ साल मंसिर ४ गते बिहीबार पृष्ठ २ मा प्रथम पटक प्रकाशित सूचना सि.नं.-१, विज्ञापन नं.- २/०८२/०८३, किसिम-करार, पद-जनस्वास्थ्य अधिकृत, सेवा- स्वास्थ्य, समुह- हे.ई., तह- सातौँ हुनुपर्नेमा अन्यथा हुन गएको यो सबैमा जानकारीको लागि अनुरोध छ ।

