FAQs Complain Problems

विवाह प्रमाणित

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव / सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु ५०
आवश्यक कागजातहरु: 

१)  सम्बन्धित व्यक्तिको नेपाली ना.प्र.पत्रको प्रतिलिपि १ प्रति प्रमाण पत्रको फोटोकापी १ प्रति 
२) विवाह दर्ताको प्रमाण पत्र 
३) सम्बन्धित वडाको रितपुर्बक सर्जमिन मुचुल्का 

४) वडाको सिफारिस