FAQs Complain Problems

नागरिकता प्रमाण पत्र सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव / सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १००
आवश्यक कागजातहरु: 

१) नेपाल राजपत्र भाग ३ अनुसूची १ नियम ३ को उपनियम (१ ) सँग सम्बन्धित विवरण गरेको फाराम १ प्रति 
२)सम्बन्धित वडा अध्यक्षको सिफारिस 
३) हालसालै खिचेको पासपोर्ट साइजको फोटो ३ प्रति 
४) निवेदकको पिता/पति वा सनाखत गर्ने घर परिवारको व्यक्तिको ना.प्र.पत्र को पर्तिलिपि 
५) विवाहित महिलाको हकमा विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि १ प्रति 
६) जन्म दर्ताको प्रमाण पत्रको प्रतिलिपि १ प्रति 

७) जन्ममितिको खुलेको शैक्षिक योग्यता को प्रमाण पत्रको प्रतिलिपि १ प्रति 

८) अन्य गा.वि.स/न.पा . बाट बसाई सरी आएको व्यक्तिको हकमा बसाई-सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि १ प्रति 

९) निवेदक पिता/पतिको मृत्यु भएको अवस्थामा मृत्यु दर्ता प्रमाण पत्रको प्रतिलिपि १ प्रति 

१०) सम्बन्धित वडाको किटानी सर्जमिन मुचुल्का र उपयुक्त विवरण उल्लेखित निवेदन 

११) विवाहित महिलाको हकमा निजको बाबु वा अन्य माइती तर्फको व्यक्तिको  ना.प्र.प. को प्रतिलिपि १ प्रति