FAQs Complain Problems

कृषक तालिम कार्यक्रम सम्बन्धमा

चालु आ.व. २०८०/८१ को स्विकृत वार्षिक कार्यक्रम अनुसार तपसिलका विषयहरुको कृषक स्तरको तालिम कार्यक्रम संचालन हुने भएकोले उक्त तालिममा त्यहाँ जिल्लाका स्थानिय तहका कृषक/कृषि व्यवसायीहरुलाई प्रस्तावित विषयको तालिम आवश्यकता भई उक्त तालिममा आफ्ना सहभागी गराउनु पर्ने आवश्यक भए सहभागीहरुको आवश्यकता पहिचान फारम भराई १५ दिन भित्र यस कार्यालयमा पठाई कार्य संचालनमा सहयोगको लागी अनुरोध छ।

आर्थिक वर्ष: