FAQs Complain Problems

जथाभावि फोहोर नफालौँ, नगर स्वच्छ, सफा र सुन्दर राखौँ । नगरपालिकालाई बुझाउनु पर्ने कर दस्तुर समयमानै बुझाई जरीबाना बाट बचौँ । सडक अवरोध हुनेगरी निर्माण सामाग्री नराखौँ । ढलमा अनावश्यक फोहोर नफालौँ, ढललाई बन्द हुन नदिऊँ ।, पाल्तु कुकुरहरु सडकमा नछोडौँ, घरमा नै बाँधेर राखी रेविज विरुद्धको खोप लगाऔँ । सडक चोकमा होडिङ्गवोर्ड, साईनवोर्ड, व्यानर राख्दा नगरपालिका सँग पूर्व स्वीकृत लिएर मात्र राखौँ । उद्योग व्यवसाय संचालन गर्दा नगरपालिकाबाट सिफारिस लिएर मात्र संचालन गरौँ । , व्यवसाय संचालन भएपछि नगरपालिकामा आफ्नो व्यवसाय दर्ता गरि प्रमाण पत्र लिऔँ । अखाद्य, मिसावटयूक्त खाद्य सामाग्रीहरुको विक्री वितरण तथा प्रयोग नगरौँ । जन्म, मृत्यू, बसाईसराई, विवाह, सम्बन्धविच्छेद जस्ता घटना घटेको ३५ दिन भित्रै दर्ता गरि जरिवाना बाट बचौँ । छतको पानि सडकमा सोझै नझारौँ । सडक अधिकार क्षेत्रको लागि घर अगाडि छोडिएको भागमा सेफ्टीट्याङ्की लगाएत कुनै पनि संरचना निर्माण नगरौँ ।नगरक्षेत्र भित्र जग्गा प्लानिङ्ग गर्दा नगरपालिकाको पूर्व स्वीकृत लिऔँ । , घरनक्शा पास गरि ईजाजन पत्र लिएर मात्र निर्माण कार्य गरौँ । सुख्खा मौसममा आगलागिको डर बढी हुने भएकोले आगोजन्य सामग्रीको प्रयोगमा सावधानि अपनाऔँ ।

सौतिनिया माई पोखरी, दोलाठी

Read More

सौतिनिया माई , दोलाठी

Read More

रामगोपालपुर चौकी

Read More

लिद्याही पोखरी, रामगोपालपुर

Read More

सेवाहरु

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव / सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- रु १०० चारित्रिक र रु १०० फोटो टाँस सहित
आवश्यक कागजातहरुः-

१) सम्बन्धित व्यक्तिको ना.प्र.पत्रको प्रतिलिपि 
२) वडा अध्यक्षको सिफारिस सहितको सर्जमिन मुचुल्का र लालपुर्जा 
 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव / सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ३५ दिन भित्र नि.शुल्क त्यस पश्चात रु ५०
आवश्यक कागजातहरुः-

१) सम्बन्धित व्यक्तिको ना.प्र.पत्रको प्रतिलिपि 
२) समबन्धित वडासमितिको सिफारिस सहितको निवेदन 
३) आवश्यक भएमा सर्जमिन मुचुल्का 

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सचिव / सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ५०
आवश्यक कागजातहरुः-

१) सूचकले भरी पेश गरेको जन्मदर्ता अनुसूची फाराम 
२)नवजात शिशुको आमा र बाबुको णा.प्र.प्र 
३) न.पा बाहिरबाट आएको व्यक्तिको हकमा बसाई-सराई दर्ता प्रमाण पत्रको प्रतिलिपि 

Pages