FAQs Complain Problems

घर जग्गा नामसारी सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव / सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु १५००
आवश्यक कागजातहरु: 

१) सम्बन्धित वडा अध्यक्षको सिफारिस सहितको निवेदन 
२) मृत्युदर्ता प्रमाण पत्रको प्रतिलिपि 
३) मृतकसंगको नाता प्रमाणित पत्रको प्रतिलिपि 

४ )निवेदकको नागरिकताको  प्रमाणित पत्रको प्रतिलिपि

५ ) अंशबन्डाको हक स्थापित भएको अवास्था अ.व. पत्रको प्रतिलिपि 

६) मृतकको नाउमा ज.घ..ड.प्र.पुर्जाको प्रतिलिपि 

७) चालु आ.व.को एकिकृत सम्पति कर बुझाएको रसिद