FAQs Complain Problems

घर जग्गा मुल्यांकन रजिस्ट्रेशन

सेवा प्रकार:

लाग्ने समय: 
सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / वडा सचिव / सम्बन्धीत फाँटका कर्मचारी
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
रु २५०
आवश्यक कागजातहरु: 

१)सम्बन्धित व्यक्तिको वडा अध्यक्षको सिफारिस सहितको निवेदन 
२) ना.प्र.पत्रको प्रतिलिपि 
३) घर नक्सा पास प्रमाण पत्रको प्रतिलिपि 
४) किता नापी नक्सा (ब्लु प्रिन्ट)
५)जग्गा धनी दर्ता प्रमाण पुर्जाको प्रतिलिपि र सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने